२० कार्तिक २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८ सय ७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
२० कार्तिक २०७९, आइतबार
‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, तस्वीर सौजन्यः रासस सोलुखुम्बु –राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर नवलपरासी – निर्वाचनको मिति सङ्घारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले मतदाता आफुप्रति तान्न कुनै हथकण्डा बाँकी राखेका छैनन् । चुनाव प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेपालका ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर गोरखा – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै रणनीतिक महत्वका योजना सार्वजनिक गर्नु भएको छ । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर महेन्द्रनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । काङ्ग्रेस प्रवक्ता डा.महतले कञ्चनपुर पुगेर पत्रकारहरुसँग कुरा गर्दै ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा थप प्रमाण सङ्कलन गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपले बलात्कारको आरोप लगाएकी किशोरीको उमेर बारे ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर रोल्पा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीतन्त्रबाट देशलाई बचाउन वर्तमान सत्ता गठबन्धन आवश्यक भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा रोल्पामा ...
२० कार्तिक २०७९, आइतबार
काठमाडौं – इजिप्टको सार्मऐल शेख सहरमा आज आइतबारदेखि जलवायु सम्मेलन हुँदैछ । जलवायु सम्बन्धी २७ औं संस्करणको यो सम्मेलनमा विशेषगरी यसअघिका निर्णयहरुको कार्यान्वयन र भविष्यको भावी रणनीतिका लागि मार्गप्रशस्त गर्ने अभिप्रायले सम्मेलन हुँदैछ । कार्तिक ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट ...
१८ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल ...