१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति ★   व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

समाज

मेरो आवश्यकता र उद्देश्य देशलाई शान्तितिर लैजानु हो : अध्यक्ष दाहाल

फाइल तस्वीरगोरखा – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा लैजान आफूले निरन्तर लागि परेको बताउनुभएको छ । गठबन्धन दलहरुद्वारा गोरखा नगरपालिका–१४, याङकोटमा आज ...

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

सुर्खेत – कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । ...

काठमाडौंको अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको आस्थाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौं – काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको ...

साताको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट

फाइल तस्वीर काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ तोकिएको हो । ...

राष्ट्रपतिद्वारा मुक्तिनाथ मन्दिरको दर्शन र गौतम बुद्धको मूर्ति अनावरण

फाइल तस्वीर जोमसोम – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुग्नु भएको छ । राष्ट्रपति भण्डारी बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गौतम बुद्धको मूर्ति अनावरण गर्न आउनु भएको हो । राष्ट्रपति भण्डारील ...

आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । मतदाता शिक्षा कार्यक्रममार्फत् मतदातालाई मतदान गर्ने सही तरिका सिकाइने भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद ...

घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट सन्यास लिने पिकेको घोषणा

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पिकेले शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना ...

निलम्बित क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको जवाफी बहस हुँदै

काठमाडौं – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज शुक्रबार पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ ...

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा, आजै दुई चुनावी सभालाई सम्बोधन गर्दै

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो गृहजिल्ला डडेल्धुरामा पुगी चुनावी कार्यक्रममा व्यस्त हुनुभएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका देउवा बुधबार काठमाडौंबाट धनगढी जानुभएको थियो । हिजो बिहीबार ...

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी एकादशी पर्व मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले ...