२२ कार्तिक २०७९, मङ्गलबार
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उमेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढी पीडित सङ्घर्ष ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचार–प्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरएजेन्सी – अस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका हुन् । सन् २०१९ मा सार्वजनिक ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं –आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ...
२० कार्तिक २०७९, आइतबार
काठमाडौं – आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारीहरु मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली ...
२० कार्तिक २०७९, आइतबार
झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज आइतबार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा ...
२० कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्सेमा ४३ अङ्कको वृद्धि हुँदा लघुवित्त उपसमूहका अधिकांश कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ । नेप्से बढेर १९६५ दशमलव ३६ अङ्कमा पुगेर बन्द हुँदा शेयरमूल्यमा चारवटा लघुवित्तले सकारात्मक सर्किट ...