२६ कार्तिक २०७९, शनिबार
इलाम– चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ । किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो ...
२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – आइसल्याण्ड भ्रमणमा रहनुभएको राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले ...
२६ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको छ । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र खुलारुपमा आगो बाल्न निषेध गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै महानगरले खुला ठाउँमा आगो बाल्न निषेध गरेको हो । खुला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता ...
२५ कार्तिक २०७९, शुक्रबार
भक्तपुर – यातायात व्यवस्था कार्यालय, भक्तपुरले सवारी चालक अनुमतिपत्र अन्तर्गतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ । सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, रि–ट्रायल र नयाँ तथा वर्ग थप दर्ताको राजश्व सङ्कलन सेवा ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर नवलपुर – पल शाहको तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ ...
२५ कार्तिक २०७९, शुक्रबार
रसुवा– प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मङ्सिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका कारण विश्वविद्यालयले एक सूचना जारी गर्दै उक्त दिन बिदादिने निर्णय गरेको हो ...
२५ कार्तिक २०७९, शुक्रबार
गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक– ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध ...