१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

धादिङमा जीप दुर्घटन, एक जनाको मृत्यु, पाँच घाइते

प्रतिकात्मक तस्वीर धादिङ – धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ...

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज कात्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने ...

राजीव गान्धी हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

भारत – राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू ...

आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

फाइल तस्वीर विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा हिजो शनिबार विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली ...

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

काठमाडौं– मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको ...

देशलाई अस्थिरतातिर जानबाट जोगाउन गठबन्धन बनेको हो : शिक्षामन्त्री पौडेल

फाइल तस्वीर बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचेर देशलाई ...

बझाङमा भूकम्प : प्रहरीद्वारा घर बाहिरै बस्न ‘माइकिङ’

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति ...

आयोगद्वारा मतदानको दिन सवारी आवागमनको व्यवस्थापन सम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग ...

पराल बोकेको बुलेरो दुर्घटना, एक जनाको मृत्यु, चालकसहित पाँच घाइते

प्रतिकात्मक तस्वीर धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका– ४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको ...

देशभर थप ८ जनामा कोरोनासङ्क्रमण, ५ सय ३० सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ सय ८० जनाको नमुना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएकोे हो । ...