२७ कार्तिक २०७९, आइतबार
एजेन्सी – आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचार–प्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आज आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै ...
२७ कार्तिक २०७९, आइतबार
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिनुभयो ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार सेयर बजार ० दशमलव ५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा ...
२७ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर कालीकोट – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादीे) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन मतदातासँग आग्रह ...
२७ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी ...
२७ कार्तिक २०७९, आइतबार
प्रतिकात्मक तस्वीर रुपन्देहीमा – औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको हो ...
२७ कार्तिक २०७९, आइतबार
ट्वीटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । नोभेम्बर १ मा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि नोभेम्बर ८ बाट अमेरिका, क्यानडा, न्यूजील्याण्ड र अष्ट्रेलियामा ...
२७ कार्तिक २०७९, आइतबार
ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं ललितपुर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।आज आइतबार ललितपुर ३ को चुनावी घरदैलो कार्यक्रममा ऊर्जामन्त्री भुसालले ...