२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरूपमा ...
२६ कार्तिक २०७९, शनिबार
साङ्केतिक तस्वीर काठमाडौं– काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जङ्गलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उक्त १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख ...
२६ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर रुपन्देही – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले ...
२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ । सिद्धकाली डिजिटलको प्रस्तुतिमा गायिका बानियाँको यथार्थ जीवन कहानीमा आधारित गीत बनेको र सोही गीत ‘चोट’ रिलिज भएको हो । गीतमा ...
२६ कार्तिक २०७९, शनिबार
दिपायल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्। डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला !’ भन्दै कटाक्ष गरेका हुन्। ‘६० वर्षदेखि भारतले ...
२६ कार्तिक २०७९, शनिबार
प्रतिकात्मक तस्वीरदमौली– तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...
२६ कार्तिक २०७९, शनिबार
चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नु भएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका तिलकप्रसादको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा ...
२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट ¥याप गीत सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर आफ्नो बखानमा बनेको ¥याप गीत ‘शहर शहरमा ओली’ ...
२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई ...
२६ कार्तिक २०७९, शनिबार
चितवन – सत्ता गठबन्धनले आज चितवनमा चुनावीसभा आयोजना गर्ने भएको छ ।सो चुनावी सभालाई प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष ...