२७ कार्तिक २०७९, आइतबार
प्रतिकात्मक तस्वीर धादिङ – धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज कात्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने ...
२७ कार्तिक २०७९, आइतबार
भारत – राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू ...
२७ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा हिजो शनिबार विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं– मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको ...
२७ कार्तिक २०७९, आइतबार
फाइल तस्वीर बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचेर देशलाई ...
२७ कार्तिक २०७९, आइतबार
बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति ...
२७ कार्तिक २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग ...
२७ कार्तिक २०७९, आइतबार
प्रतिकात्मक तस्वीर धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका– ४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको ...
२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ सय ८० जनाको नमुना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएकोे हो । ...