१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

देवचुलीमा पुनः मतदान सुरु

नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा पुनःमतदान सुरु भएको छ । शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा हिजो आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका ...

मार्तडी बजार तनावग्रस्त, विवादले चर्को रूप लिएसँगै सेना परिचालन

बाजुरा – नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजारका गल्लीहरूमा टायर बालेर प्रदर्शन गरेपछि सदरमुकाम मार्तडी अहिले तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको मृत्युको विषयलाई लिएर ...

नेपाली काङ्ग्रेसका कान्छा उम्मेदवार योगेश मुस्ताङबाट विजयी

मुस्ताङ – नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । नेपाली काङ्ग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिएका ...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोवार?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा ...

मत सदर र बदरको विवादले भक्तपुर–२ मा मत गणना स्थगित

फाइल तस्वीर भक्तपुर – भक्तपुर जिल्लाको क्षेत्र नम्बर दुईमा मत सदर र बदरको विवादले मतगणना रोकिएको छ । प्रारम्भिक मत गणनामा नेपाली काङग्रेसका दुर्लभ थापा २ हजार २३० मत सहित अग्रस्थानमा रहेका छन् भने उनलाई ...

५६ प्रतिशत मत खसेको धादिङमा १२ बजेबाट मतगणना सुरु गर्ने तयारी

धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो । रुवीभ्याली गाउँपालिकाको ...

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...

ललितपुर–२ मा एमालेको अग्रता, एकीकृत समाजवादी दोस्रो स्थानमा

फाइल तस्वीर काठमाडौं – ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुई मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० प्राप्त गरेका ...

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद उत्पन्न, सर्वदलीय बैठक जारी

फाइल तस्वीर दैलेख – दैलेख क्षेत्र नम्बर १ को ठाटीकाँध गाउँपालिकाका मतदान अधिकृत ज्वालाप्रसाद खनाल मतपेटिका छोडेर सुत्न गएपछि विवाद उत्पन्न भएको छ । खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा छोडेर हिंडेका थिए । आइतबार ...

ललितपुर–३ मा एमालेको अग्रता, माओवादी केन्द्र दोस्रो स्थानमा

फाइल तस्वीर ललितपुर – हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका छन् भने उनलाई पछ्याउँदै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल दोस्रो स्थान ...