०५ मङि्सर २०७९, सोमबार
रोल्पा – रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा नेता पुनले ६ सय ९० मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि ...
०५ मङि्सर २०७९, सोमबार
दमक – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुवाती अग्रता लिएका छन् । ६ हजार मत गणना गर्दा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत पाएका छन् ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर कैलाली – कैलालीको एक नम्बर निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायम गरेकी छन् । उक्त पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ६९ मत प्राप्त सत्ता गठबन्धनका उम्मेदवार ...
०५ मङि्सर २०७९, सोमबार
तस्वीर, निर्वाचन आयोग । काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा द्विपक्षीय सहयोग र ...
०५ मङि्सर २०७९, सोमबार
रुपन्देही – हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत धमाधम गणना हुन थालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु ...
०५ मङि्सर २०७९, सोमबार
सुर्खेत – हुम्लाको नाम्खा गाउँपालिका– ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ९ को मत गणनाको काम भैरहेको छ । प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच ...
०५ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर हेटौंडा – मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ ।आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ...
०५ मङि्सर २०७९, सोमबार
बाजुरा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप ...