०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । कुल १६५ निर्वाचित सदस्य रहने प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म ५ जना निर्वाचित भएका छन् । यसरी निर्वाचित ...
०६ मङि्सर २०७९, मङ्गलबार
गोरखा – गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन् । आज बिहानदेखि सुरू गरिएको गोरखा १ को मतगणना जारी छ । प्राप्त जानकारी अनुसार एक हजार ...
०६ मङि्सर २०७९, मङ्गलबार
कास्की – म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा ...
०६ मङि्सर २०७९, मङ्गलबार
सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो । उनी १३ हजार ३२५ मत ल्याई ...
०६ मङि्सर २०७९, मङ्गलबार
विश्वप्रकाश शर्मा, फाइल तस्वीर झापा– झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई पछि पार्दै अग्रस्थानमा रहका छन् ।शर्मा र खरेलको मतान्तर ...
०६ मङि्सर २०७९, मङ्गलबार
मान्मा – कालिकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन् । यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा ...
०६ मङि्सर २०७९, मङ्गलबार
गुल्मी– गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती मा.वि.को (क) र (ख) केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान ...
०६ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर त्रिशूली – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत ...
०६ मङि्सर २०७९, मङ्गलबार
बुटवल – रुपन्देही ३ मा गृहमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । ४ हजार ५ सय ३० मत गणना हुँदासम्म खाँणले १ हजार ९ सय ४१ मत पाएका छन् । ...