०७ मङि्सर २०७९, बुधबार
गोरखा – गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार १ सय १५ मतान्तरले पराजित ...
०७ मङि्सर २०७९, बुधबार
सिन्धुली – सिन्धुली–२ प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २ सय १२ मतान्तारले पछि ...
०७ मङि्सर २०७९, बुधबार
सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट काङ्ग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई ५ हजार २ सय तीन मतान्तारले पछि पार्दै ...
०७ मङि्सर २०७९, बुधबार
अछाम– अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा ...
०७ मङि्सर २०७९, बुधबार
तनहुँ– नेपाली काङ्ग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको ...
०७ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं, प्रतिनिधिसभा सदस्यमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई नम्बर निर्वाचन क्षेत्रबाट २७ वर्षीया सोविता गौतम विजयी हुनुभएको छ भने निर्वाचन क्षेत्र ...
०७ मङि्सर २०७९, बुधबार
ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...
०७ मङि्सर २०७९, बुधबार
दार्चुला – दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । उहाँ निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित ...
०७ मङि्सर २०७९, बुधबार
डडेल्धुरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र केसी विजयी हुनु भएको छ । केसीले १४ हजार ४५८ मतसहित विजयी हासिल गर्नु भएको हो । उहाँ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस ...