०८ मङि्सर २०७९, बिहिबार
वासिङटन – अमेरिकाको भर्जिनिया राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । एउटा वालमार्ट सुपरमार्केटमा कार्यरत एक कर्मचारीले चलाएको गोली लागि १० जनाको मृत्यु हुनुको साथै अन्य केही व्यक्तिहरु पनि घाइते ...
०८ मङि्सर २०७९, बिहिबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर । गोरखा— प्रतिनिधिसभा सदस्य पदमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका ...
०७ मङि्सर २०७९, बुधबार
जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको ...
०७ मङि्सर २०७९, बुधबार
कञ्चनपुर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५ सय २३ ...
०७ मङि्सर २०७९, बुधबार
रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका ...
०७ मङि्सर २०७९, बुधबार
बारा – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ । बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीले दोस्रो जित निकालेको हो । बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ २० हजार ...
०७ मङि्सर २०७९, बुधबार
दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाका १४ स्थानमा विजय हात पारेको छ । अहिलेसम्म प्रतिनिधिसभाका ३ क्षेत्रमा मात्रै माओवादी उम्मेदवार विजयी हुँदा प्रदेशसभामा भने माओवादीले तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएको छ । ...
०७ मङि्सर २०७९, बुधबार
बाग्लुङ – बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका हुन् । पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – धादिङ–१ को प्रदेश (क) बाट काङ्ग्रेस उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । काङ्ग्रेस उम्मेदवार श्रेष्ठले १७ हजार ...