०८ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई ७ हजार ८०४ मतसहित निरन्तर अग्रता बढाएका छन् । लोसपाका महतोले ७ हजार ...
०८ मङि्सर २०७९, बिहिबार
रौतहट – रौतहटको क्षेत्र नं –१ बाट प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।नेपालले ३३ हजार ५ सय २२ ...
०८ मङि्सर २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद ...
०८ मङि्सर २०७९, बिहिबार
भरतपुर – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् ...
०८ मङि्सर २०७९, बिहिबार
फिदिम– पाँचथरको प्रदेश ’क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भएका छन् । एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै नेकपा एसका जवेगु निर्वाचित भएका हुन् । नेकपा एसका जवेगुले १६ हजार ८ सय ३७ मत ...
०८ मङि्सर २०७९, बिहिबार
विराटनगर – मोरङको क्षेत्र नं. ६ (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा ...
०८ मङि्सर २०७९, बिहिबार
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल, फाइल तस्वीर । तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । पौडेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर रानालाई पराजित ...
०८ मङि्सर २०७९, बिहिबार
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशा शर्मा, फाइल तस्वीर । दाङ – हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाल कम्युनिस्ट पार्टी )माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा निर्वाचित हुनुभएको छ । ...
०८ मङि्सर २०७९, बिहिबार
प्रेम सुवाल, फाइल तस्वीर भक्तपुर—भक्तपुर निर्वाचन क्षेत्र एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलाललाई पराजित गर्दै पुनः दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित ...
०८ मङि्सर २०७९, बिहिबार
सिन्धुली – सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई विजयी भएका छन् । एमालेका सुवास राज देवकोटालाई ३ हजार ३ सय २० मतान्तारले पछि पार्दै भट्टराई वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका ...