१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की विजयी

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी भएकी छन् । केही बेरअघि सम्पन्न मतगणनाअनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ...

कास्कीमा गठबन्धनले खोल्यो खाता, कास्की २ (ख) बाट काङ्ग्रेसका विन्दुकुमार थापा विजयी

गण्डकी – कास्कीमा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । कास्की २ (ख) बाट नेपाली काङ्ग्रेसका विन्दुकुमार थापा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । काङ्ग्रेस उम्मेदवार थापाले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ ...

पर्वतबाट एमाले उम्मेदवार पदम गिरी निर्वाचित

पर्वत – पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै विजयी भएका छन् । गिरी २ हजार २ सय ६३ मतको अन्तरले विजयी भएका हुन् । ...

रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही–५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय दुई मतले पराजित गरेका हुन् । यहि मङ्सिर ४ गते आइबार सम्पन्न प्रतिनिधिसभा तथा ...

पाँचथर प्रदेशसभा (ख) मा माओवादी उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी

फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका ...

सिन्धुपाल्चोक १ बाट माओवादी उम्मेदवार माधव सापकोटा विजयी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुबोधले नेकपा एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजित ...

डोटीबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित

डोटी– डोटीबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् । उनी नेकपा एमालेकी गौरीकुमारी ओलीसँगको प्रतिस्पर्धामा ४ हजार २ सय ६ मतान्तरले विजयी भएका हुन् । आलेले २७ हजार २ सय १० ...

भक्तपुर–२ मा एमालेका बस्नेतलाई हराउँदै काङ्ग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् । उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले ...

कास्की–२ मा एमालेकी भट्टराई निर्वाचित

पोखरा– कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ...

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी

फाइल तस्वीर पोखरा – लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई ३ हजार १ सय ८८ मतान्तर पराजित गर्दै पृथ्वीसुब्बा गुरुङ निर्वाचित ...