१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ – धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतान्तरले पराजित गर्दै ...

मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको छः अध्यक्ष ओली

फाइल तस्वीर दमक– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण ...

खोटाङबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी

दिक्तेल –खोटाङबाट सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका हुन् ...

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्री सरस्वतीको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको ...

कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष निर्वाचित

धनगढी – कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सांसद रञ्जिताले नेपाली काङ्ग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले पछि ...

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित

दमक– झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३ ...

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा होः ओली

फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ता ...

धादिङ २ बाट काङ्ग्रेस उम्मेदवार रामनाथ अधिकारी निर्वाचित

धादिङ – धादिङ २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ३४ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम ९२ करोड ५१ लाखमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । प्रतिनिधिसभ तथा प्रदेशसभा सदस्य निर्वाचनपछि सोमबार देखि खुलेको सेयर बजारमा आज तेस्रो दिन ११ दशमलव ५६ अङ्कले बढेर १९३३ दशमलव ५५ ...

नवलपरासी पूर्व– १ बाट काङ्ग्रेस, धनकुटाबाट एमाले र मकवानपुर –१ बाट राप्रपा उम्मेदवार विजयी,

फाइल तस्वीर काठमाडौं – पूर्वीनवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार नेता शशाङ्क कोइराला निर्वाचित हुनुभएको छ । कोइराला नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । कोइरालाले २७ हजार ...