१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

कास्की १ ’क’ बाट एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित

पोखरा – कास्की १ ’क’ मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ...

धनुषा–३ (ख) मा एमालेका ठाकुर निर्वाचित

फाइल तस्वीर धनुषा– धनुषाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित ...

फर्जि मत भेटिएको भन्दै रुपन्देही–२ मत गणना स्थगित

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...

प्रत्यक्ष निर्वाचनमा दोस्रो बनेको एमाले समानुपातिकतर्फ पहिलो बन्ने सङ्केत

काठमाडौं– हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि मत गणना भैरहेको छ । प्राप्त पछिल्लो मत गणनामा प्रत्यक्ष निर्वाचनमा दोस्रोस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ भने पहिलो हुँदै १० लाखभन्दा धेरै मत कटाएको छ । प्रत्यक्ष निर्वाचनमा ...

दुर्घटनामा परी दुईको मृत्यु, दुई घाइते

साङ्केतिक तस्वीर सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत स्थित बाँके जङ्गलमा भएको दुर्घटना मृत्यु हुनेमा पर्साको ...

सिरहा ४ बाट जसपाका उम्मेदवार महतो विजयी

सिरहा – सिरहा ४ बाट जसपाका उम्मेदवार डा.वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १ सय २ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार ...

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...

सहकारीविरुद्ध उजुरीको चाङ, महानगरले जारी गर्‍यो १२ बुँदे निर्देशन

काठमाडौं– सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड–१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना ...

नवलपरासी–२ बाट राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान बिजयी

बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ...

बाँके–१ को प्रदेशसभा (१) बाट माओवादीकी उम्मेदवार कृष्णा केसी निर्वाचित

बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...