१० मङि्सर २०७९, शनिबार
सप्तरी – सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । ...
१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ ...
१० मङि्सर २०७९, शनिबार
नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भएकी ...
१० मङि्सर २०७९, शनिबार
काभ्रे – काभ्रे जिल्लाको क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ (दोङ) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोङ ३४ हजार ५ सय १२ मतसहित विजयी भएका हुन्। उनले निकटतम ...
१० मङि्सर २०७९, शनिबार
मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४८ हजार ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् । काङ्ग्रेसका उम्मेदवार शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ...
०९ मङि्सर २०७९, शुक्रबार
मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ...
०९ मङि्सर २०७९, शुक्रबार
महोत्तरी– महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ ...
०९ मङि्सर २०७९, शुक्रबार
मान्मा – कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई ६ हजार बढी मतान्तरले पराजित गरेका हुन् । कालीकोटमा खसेको कुल ४६ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
गुल्मी – गुल्मी क्षेत्र न १ बाट प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६ सय ५ मतान्तरले पराजित गरेका हुन् । कार्कीले १८ हजार ५ सय ...
०९ मङि्सर २०७९, शुक्रबार
कैलाली – कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण कुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ...