११ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...
११ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा आज थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ५ सय १२ जनाको पीसीआरविधि र ४ सय २८ जनाको एन्टिजेनविधिबाट परीक्षण गर्दा उक्त चार जनामा ...
११ मङि्सर २०७९, आइतबार
धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका ...
११ मङि्सर २०७९, आइतबार
काठमाडौं – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ भएको निर्वाचनमा अहिलेसम्म १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम ...
११ मङि्सर २०७९, आइतबार
साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...
११ मङि्सर २०७९, आइतबार
रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...
११ मङि्सर २०७९, आइतबार
भक्तपुर – यहि मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ ...
११ मङि्सर २०७९, आइतबार
धनगढी – दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिक सदस्यमा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९ सय ९१ मतमध्ये एमालेले २४ हजार ८ सय ८३ मत प्राप्त ...
११ मङि्सर २०७९, आइतबार
प्रतिकात्मक तस्वीर तेह्रथुम – तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ...
११ मङि्सर २०७९, आइतबार
रामेछाप– रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार पूर्णबहादुर (कान्छाराम) तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गरेका हुन् । काङ्ग्रेसका उम्मेदवार तामाङले ४७ हजार ९८ मत ...