१९ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति ★   नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी ★   एउटै फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी ★   उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी ★   काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ ★   आगामी शुक्रबारदेखि युवा सङ्कल्प यात्रा सञ्चालन गरिने ★   गाईबाच्छा संरक्षणका लागि देउसीभैलो ★   एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु ★   राजधानीमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै ★   छठका लागि पोखरी,ताल र नदी किनार सजाइँदै ★   अपहरणमा परेका दुई जना बालबालिकाको सुरक्षाकर्मीद्वारा उद्धार ★   बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, अन्य दुई दर्जन घाइते ★   मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत सुनिश्चित, मतगणना जारी ★   इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु ★   एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित ★   बगर खेतीले फेरिँदै जीवन ★   वीरबहादुर बेपत्ता भएको घटनामा एक जना पक्राउ ★   पितृका सम्झनामा पितरा पर्व मनाउँदै माझी समुदाय ★   तरकारी खेतीमै भविष्यका सपना देख्दै महादेव ★   प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

समाज

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्षबीच भेटवार्ता, आगामी दिन सहकार्य गर्न दुवै नेता सहमत

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष डा. राउत, तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतबीच आज बिहीबार भेटवार्ता भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

स्रोत नखुलेको रुपैयाँसहित भारतबाट आउँदै गरेका दुई जना पक्राउ

रौतहट – रौतहटस्थित गस्तिमा रहेको सशस्त्र प्रहरीले गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको ...

कलाकृति देशका अमूल्य सम्पत्ति र मुलुकको पहिचानको प्रतीक हुन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला र संस्कृतिका क्षेत्रमा संसारकै धनी र समृद्ध मुलुक भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औं प्राज्ञसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

नेपालभर आज पाँच जनामा कोरोना पुष्टि, २४ जना सङ्क्रमण मुक्त

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३३७ जनाको पीसीआरविधि र ५६६ जनाको एन्टिजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य ...

सञ्चारमन्त्रीले बाजी मारे, एमालेका कुसियत पराजित

फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...

प्राधिकरणद्वारा चुहावट र बिजुली निर्यातबाट तीन महिनामा साढे ८ अर्ब रुपैयाँ कमाउन सफल

फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ...

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सिंहको निधन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । आज बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो । सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको ...

सङ्घद्वारा महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र ...

कटुवा पेस्तोलसहित दुई जना पक्राउ, थप आवश्यक अनुसन्धान जारी

प्रतिकात्मक तस्वीरसिरहा – सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ...

दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु

साङ्केतिक तस्वीर सप्तरी – दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर ...