१६ मङि्सर २०७९, शुक्रबार
सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट प्राप्त ताजा परिणामलाई ध्यान दिँदै आगामी सरकार बामपन्थी शक्तिहरु मिलेर बनाउने पर्ने बताउनु भएको मछ । सिंहदरबारस्थित एमाले संसदीय दलको ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले आज शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर । तम्घास – नेपाली काङ्ग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् चन्द्र भण्डारीले पार्टीका वर्तमान नेतृत्वहरुबाट देशमा अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने दावी गर्नुभएको छ । गुल्मीको ...
१६ मङि्सर २०७९, शुक्रबार
कैलाली – धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच ...
१६ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि ...
१६ मङि्सर २०७९, शुक्रबार
रेखा शर्मा, फाइल तस्वीर बुटवल – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्माले नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताउनु भएको छ । हालैसम्पन्न निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर–२ ...
१६ मङि्सर २०७९, शुक्रबार
धनुषा – दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट धनुषामा एकजनाको हत्या भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् । मिथिला विहारी नगरपालिका–४ रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो । घटना ...
१६ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर कपिलवस्तु – कपिलवस्तु जिल्लाको एक गाउँमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका –४ स्थित चाकरचौडामा भारतीय नागरिक ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । भारतको सिद्धार्थनगर ...
१६ मङि्सर २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । बिहीबार ...