२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग ★   पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो ★   पोखरीमा कार डुबेर दुईजना बेपत्ता ★   हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय ★   देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली ★   डाँडाफयाँ गाउँका जुमा र झोपा बिरामी पर्न थाले ★   आज खरिद–विक्री गर्न सकिने विदेशी मुद्राको विनिमय दर ★   प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट सञ्चालन ★   घुमफिरमा आएका पर्यटकहरु देउसीभैलोमा रमाए ★   बाढी-पीडितले टहरमै मनाए दशैँ–तिहार, पुनर्वासको लागि कहिले पुग्ला राज्यको ध्यान ★   छठ पर्व आजदेखि चारदिन विधिपूर्वक मनाइँदै ★   कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, कस्ले मार्ला बाजी ★   अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति ★   नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी ★   एउटै फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी ★   उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी ★   काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ ★   आगामी शुक्रबारदेखि युवा सङ्कल्प यात्रा सञ्चालन गरिने ★   गाईबाच्छा संरक्षणका लागि देउसीभैलो ★   एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

समाज

नेप्सेमा दुई दशमलव १६ अङ्कले वृद्धि, कारोवार रकम १ अर्ब ५६ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...

भेडेटार सडकखण्डमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते, दुईको अवस्था गम्भीर

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका ...

शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा ...

काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, दुई जना घाइते, घटनाबारे अनुसन्धान जारी

काठमाडौं – काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आज आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार ...

जाभा टापुमा ५ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी

क्वालालम्पुर– इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ ...

दोलखा प्रदेशसभा (ख) बाट एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी

दोलखा – दोलखा प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका बर्मा ...

जिप अनियन्त्रित भई दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

साङ्केतिक तस्वीर धनगढी – सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका –८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिपमा सवार १० जना ...

माया लुहार हत्या प्रकरणः हत्या आरोपीत सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला ...

माओवादी केन्द्रको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

फाइल तस्वीर । काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्नेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा, आगामी नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न पार्टी ...

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार पाण्डे विजयी

काठमाडौं – बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । उनी ५ हजार ४ सय ३७ मतान्तरले थापालाई पछि पार्दै ...