०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशभर पश्चिमी पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली ★   पाडीबाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण ★   नारच्याङमा बर्थिङ सेन्टर स्थापना भएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य ★   बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिने ★   बागलुङको छुर्पी अमेरिकासम्म निर्यात ★   मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो ★   केन्द्रीय बैंकले आजको लागि निर्धारण गरेको यस्तो छ विदेशी मुद्रा विनिमय दर ★   उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु ★   आएकाहरु शहर फर्किए, दशैँपछि हरायो गाउँको रौनक ★   पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय ★   जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिंह ★   पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पाण्डे ★   अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम ★   नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दाे साझेदार मित्र हुन्ः उपाध्यक्ष घिमिरे ★   बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक ★   सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने ★   सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई ★   राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छ : सञ्चार मन्त्री गुरुङ ★   बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

समाज

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

साङ्केतिक तस्वीर काठमाडौँ, साउन ९ गते । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ...

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

फाइल तस्वीरपाल्पा, साउन ९ गते । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका ...

घुस दिनुपरेको सांसद महतोको भनाइपछि छानविन समिति गठन

फाइल तस्वीर काठमाडौँ, साउन ८ गते । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको छ । जनता समाजवादीका सांसद वीरेन्द्र महतोले केही दिन अघि प्रतिनिधिसभा बैठकमै ...

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ता लिंदै जेष्ठ नागरिक । गोरखा, साउन ८ गते । यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै ...

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

काठमाडौँ, साउन ७ गते । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम ...

धारिलो हतियार प्रयोग गरी पूर्वराज्यमन्त्री रायको हत्या !

फाइल तस्वीर: पूर्वराज्यमन्त्री रामचन्द्र राय । सर्लाही, साउन ७ गते । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका ...

पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर । काठमाडौँ साउन ७ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको फिस्लिङमा अविरल परेको वर्षाका कारण लेदो माटोसहितको पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो । पहिलो आज सोमबार बिहान ...

आजको मौसमः मनसुनी वायुको प्रभाव यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, साउन ७ गते । मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज सोमबार देशभरको मौसममा आंशिक बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मनसुनको न्यून चापीय रेखा ...

दश दिनपछि खुल्यो अवरुद्ध बेनी–दरबाङ सडक

अवरुद्ध बेनी—दरबाङ सडक । म्याग्दी साउन ७ गते । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको ...

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा, साउन ४ गते । सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ...