२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान ★   चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’ ★   काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न ★   चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद ★   आत्महत्या न्यूनीकरणको मार्ग ★   टेलिकमको पाइपबाट पानी बगेपछि.. ★   स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु ★   इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण ★   वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ ★   दुई हजार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजार भाउ? ★   उखु पेलेर सख्खर बनाउन व्यस्त महोत्तरीका किसान ★   नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीः ‘एक पद एक व्यक्ति’ को संरचना ★   कोप–२९ : नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै ★   म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती ★   गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो ★   बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा ★   धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग ★   पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो ★   पोखरीमा कार डुबेर दुईजना बेपत्ता ★   हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय

समाज

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ६७ करोडमाथि

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने साढे २४ अंक ...

पोष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन

बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

फाइल तस्वीर काठमाडौं – एक वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज सोमबार सर्वोच्च अदालतमा एमालेले कारवाही गरेका ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, लोसपालाई बोलाइएन

फाइल तस्वीर ।काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हालै सम्पन्न निर्वाचन पछि सत्ता गठबन्धनको यो बैठक पहिलो हो । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, ...

विद्यालयमा एक्ला विद्यार्थी, एक्ली शिक्षिका

फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...

अनुमति नै नलिई विद्यार्थी भर्ना गर्दै शिक्षण संस्था, सम्बन्धित निकायबाट कारवाही गर्ने चेतावनी

काठमाडौं – चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको ...

नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

फाइल तस्वीर काठमाडौं– साताको दोस्रो दिन आज नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको ...

अस्थायी नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

महोत्तरी– महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी ...

बन्दुकधारीहरुद्वारा मस्जिदमा आक्रमण, १९ उपासकको अपहरण,दुई जना घाइते

एजेन्सी – बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ । आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई ...

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की निर्वाचित

दोलखा – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेद्वार कार्की ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी ...