२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाज

दुई अर्ब रुपैयाँको ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यहि मङ्सिर २८ गते बुधबार ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । ...

एक क्याफेमा अन्धाधुन्ध गोली, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरटोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ...

टाटा सुमो दुर्घटना हुँदा सुमो चालकको अवस्था गम्भीर

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...

सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल ...

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि मङ्सिर २१ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले ...

आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै लाखौं ठगी गर्ने ८ जना पक्राउ, को–को हुन् त ?(नामसहित)

काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी ...

खुदीबजारस्थित एक पुस्तक पसलमा आगलागी,२० लाख रुपैयाँ बराबरको क्षति

प्रतिकात्मक तस्वीर लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ ...

नेप्से परिसूचकमा ३१ दशमलव ९७ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब १० करोड

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकमा ३१ दशमलव ९७ अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलव ९७ अङ्कले घट्दै १८८५ दशमलव ३१ ...

भरुवा बन्दुकसहित कुमार लिम्बू पक्राउ

साङ्केतिक तस्वीर ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा ...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दीपेन्द्र बिक पक्राउ

गुल्मी – गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दीपेन्द्रले ती किशोरीलाई जबरजस्ती ...