२८ मङि्सर २०७९, बुधबार
तस्वीर– रोयटर्स न्युजिल्याण्ड – न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य (धूम्रपान) पदार्थलाई चरणबद्ध रूपमा नियन्त्रण ...
२८ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले ओरालो लागेर १८९७ दशमलव ०८ विन्दुमा आएर रोकिएको छ । ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – गाउँपालिकाको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घले ‘समृद्ध नेपालको आधारः सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ १३ बुँदे काठमाडौं घोषणा–पत्र, २०७९ जारी गरेको छ । काठमाडौंमा सम्पन्न महासङ्घको तेस्रोक महाधिवेशनले यस्तो नारा ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता जुवा तथा बाजीजन्य सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं– महानगर दिवसको २८ औं अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगको साझेदारीमा बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण गरिरहेको छ । काठमाडौं महानगरले आज बुधबार र भोलि बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
२८ मङि्सर २०७९, बुधबार
झापा – झापाको दमक नगरपालिका–९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – कतार जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति १२ः४५ बजे अल बायत स्टेडियममा साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ । अफ्रिकी देश ...
२८ मङि्सर २०७९, बुधबार
काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बा ३ ख ४३८५ नम्बरको बसमा ३९ यात्रु सवार थिए । मृतकमध्ये ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ...