०२ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसले हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका काङ्ग्रेसका सांसदहरुलाई बधाई तथा शुभकामना दिन बोलाएको छ । पार्टी सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन र ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनसँग पेट्रोलियम पदार्थ गरिद गर्दै आएको निगमले लामो समयपछि यसरी मूल्य घटाएको हो । गएरातिबाट लागूहुने गरी ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं– आज शनिबार देशको मौसम आंशिक बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागकाअनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिबार प्रदेश ...
०१ पुष २०७९, शुक्रबार
काठमाडौं – नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि सातौँ तहदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो । नेपाल वायुसेवा ...
०१ पुष २०७९, शुक्रबार
एजेन्सी – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षणबाट सफलता हाँसिल गरेको छ । भारतीय सञ्चार माध्यमहरुले पाँच हजार किलोमिटर क्षमताको मिसाइलको सफल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन् । सो मिसाइल परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही ...
०१ पुष २०७९, शुक्रबार
साङ्केतिक तस्वीरबिहार – भारतमा विषालु रक्सी खाँदा ४३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मदिरा निषेधित बिहारको सारण जिल्लामा विषालु रक्सी सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो । मसरक ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रतिवेदन बुझाउनुभएको हो ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गरेको छ । आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । जापान सरकारको तर्फबाट नेपालका लागि ...
२९ मङि्सर २०७९, बिहिबार
काभ्रे – काठमाडौं विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा उहाँले काठमाडौं विश्वविद्यालयले ...
२९ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौं– साताको पाँचौं दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ४८ अङ्कले ओरालो लागेर १८८२ दशमलव ६० विन्दुमा आएर रोकिएको हो । यस्तै, ...