२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ४७औं राष्ट्रपति आजै चुनिँदै, ट्रम्प र ह्यारिस कसले मार्ला बाजी ? ★   मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी ★   आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिदैँ, दैनिक १० घण्टा उडान बन्द हुने ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको खरिद–विक्रीदर ★   भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट ★   छठ पर्व मनाउन बागमती नदीमा धाप ड्यामको पानी छाडिने ★   आजदेखि तीन सय त्रियासी वर्ष पुरानो कार्तिक नाच सुरु गरिंदै ★   छठ पर्वको दोस्रो दिनः आज ‘खरना’ विधिको तयारी गरिंदै ★   राष्ट्रपति पौडेल अजरबैजान जानुहुने ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

समाज

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले आजदेखि सवारी रोक्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ ...

बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर र दर्जनभन्दा बढी पसल जलेर नष्ट

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको ...

मदिरा कारोबारलाई व्यवस्थित गरिँदै, अटेरीलाई कारबाही गरिने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको ...

आजको मौसम : देशका केही भू–भागमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं – हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम आंशिक बदलीदेखि सामान्यतया ...

देशभर थप ७ जनामा कोरोना सङ्क्रमण, १६ जना सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परीक्षण्मा ७ सय १२ जनाको पीसीआर विधिबाट तथा ६ सय ...

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण बिहीबार हुने

काठमाडौं – प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको ...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सो पार्टीले संसदीय दलको नेतामा चयन गरेको छ । आज पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरुको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको ...

आज सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए ...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई ...

मौसममा न्यून चापीय प्रणालीको प्रभावः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसका कारण आज पनि देशका केही भागमा मौसम बदली हुनुका साथै नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...