०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । संसदीय दलको नेता चयन गर्न आज बुधबार बिहान सम्पन्न भएको मतदानमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति देउवाको ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचन सकिएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचन केहीबेर अघिमात्रै सम्पन्न भएको हो ।काङ्ग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीर महोत्तरी — महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ बनौली स्यालको आतङ्कक बढेको छ । बनौलीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर घाइते हुनेमा दुई महिला र चार पुरुष रहेका ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – ट्वीटरका नयाँ सीईओ एलोन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ...
०६ पुष २०७९, बुधबार
नवलपरासी — (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक ...
०६ पुष २०७९, बुधबार
कुश्मा — पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरु डाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके । गाउँबाट बसाइँसराइको दर ...
०६ पुष २०७९, बुधबार
पोखरा – राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो । काङ्ग्रेसको ‘संसदीय दलको ...
०६ पुष २०७९, बुधबार
काठमाडौं — तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी ...
०६ पुष २०७९, बुधबार
काठमाडौं — गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल ...