०४ पुष २०७९, सोमबार
धादिङ – गएराति धादिङ केन्द्रबिन्दुर भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । सचिवालयले शपथ ग्रहणको मिति भने भोलि तोक्ने बताइएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएअनुसार जेष्ठ प्रतिनिधिसभा सदस्यको पहिचान ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ’नवगठित प्रतिनिधिसभा दुई–अढाई वर्षभित्र दुर्घटनामा पर्न सक्ने बताउनु भएको छ । नेता थापाले पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनुभएको ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी फोरम बनाउने प्रस्ताव गर्नुभएको छ । आज दिउँसो पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राख्नुभएको ...
०३ पुष २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — सरकारले उच्च महत्व दिएको नागढुंगा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीर कञ्चनपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — साताको पहिलो दिन बजार खुल्दा सुनचाँदीको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट विभिन्न राजनीतिक दलले समानुपातिक सांसद्मा चयन गरेका सांसद्हरुलाई आज आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिने भएको छ । आयोगले दलबाट सांसद्मा सिफारिस गरेकाहरुलाई समानुपातिक सांसद्को मान्यता दिंदै उनीहरुलाई ...
०३ पुष २०७९, आइतबार
साङ्घाइ – कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । साङ्घाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने ...