०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं —झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको ...
०५ पुष २०७९, मङ्गलबार
दोधारा चाँदनी —मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं ...
०५ पुष २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात् गोली चलेको हो । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत ...
०५ पुष २०७९, मङ्गलबार
बारा– पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयन गर्न आज हुने निर्वाचनमा संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पधा हुनेभएको छ । संस्थापन इतरपक्षको नेतृत्व गर्दै आउनु ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । मूल्य ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – सेवाग्राहीले राहदानी बनाउन आवेदन दिँदा राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन ...