२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन ★   आशामै बित्यो पीडितको एक महिना ★   प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख ★   नेप्सेमा झिनो अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब २२ करोड ★   इजरायलको राजदूतमा पण्डित नियुक्त ★   महिला यु–१९ विश्वकप क्रिकेट छनोट : नेपालले थाइल्याण्डबिरुद्ध ब्याटिङ गर्दै ★   कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा ★   राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा ★   डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता डेङ्गी सङ्क्रमण घट्दै ★   कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम ★   सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव ★   तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु ★   इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त ★   खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु ★   दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते ★   प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा बढ्न थाल्यो ट्याक्टरको प्रयोग ★   सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान ★   एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुँदै ★   ट्रम्पलाई २ सय ४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १ सय ९४ मत प्राप्तः अमेरिकी सञ्चारमाध्यम ★   ‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

समाज

हुस्सु र शीतलहरसँगै तराईको जनजीवन कष्टकर

सर्लाही– बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ...

काठमाडौं–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं – नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार ः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने ...

गुल्मीमा स्वास्थ्य बीमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बीमा ...

नगरवासीको ३० युनिटसम्म विद्युत् महसुल महानगरले तिरिदिने

फाइल तस्वीर वीरगञ्ज– मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण ...

महेन्द्र राय यादवले सिंहदरबारस्थित संसद् सचिवालयमा आज शपथ लिने

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउने तयारी ...

दक्षिणायनको अन्तिम औँसीः तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौं – प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई ...

लिभरपुललाई ३–२ ले हराउँदै सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश

काठमाडौं – लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको हो । कतार विश्वकपपछि पहिलो खेल इतिहाद ...

चिसोले बढायो वायु प्रदूषणको जोखिम

विराटनगर – पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ । चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ । आगो बाल्न काठ दाउराबाहेक गोबरको गुइँठा, कागज, ...

वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

मोरङ – मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर ...

अब तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक भूमिस्थ प्रबन्ध (कमर्सियल ग्राउन्ड ह्यान्डलिङ) सेवा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन ...