०९ पुष २०७९, शनिबार
फाइल तस्वीर बेइजिङ – चीनमा लगभग ३ करोड ७० लाख मानिस एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी ...
०९ पुष २०७९, शनिबार
साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको ...
०९ पुष २०७९, शनिबार
बेलबारी – दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि ...
०९ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा हुस्सु र तुवाँलो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमती ...
०९ पुष २०७९, शनिबार
काठमाडौं – कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट ...
०८ पुष २०७९, शुक्रबार
हेटौंडा — बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – त्रिभुवन विमानस्थलबाट आज शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ । हिजो बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय ...
०८ पुष २०७९, शुक्रबार
कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न ...
०८ पुष २०७९, शुक्रबार
कावासोती – उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका उपराष्ट्रपति पुनले ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा धादिङ क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका पाण्डेले आज ...