०७ पुष २०७९, बिहिबार
जुबा – संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्ति सु–व्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित ...
०७ पुष २०७९, बिहिबार
तनहुँ – पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । ...
०७ पुष २०७९, बिहिबार
बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । विष्टको हत्यामा ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – साताको पाचौं कारोबार दिन आज बिहिबार सेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १ अङ्कले ओरालो लागेर १ हजार ८ सय ६७ ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब ...
०७ पुष २०७९, बिहिबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...