२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल ★   नवनियुक्त इजरायली राजदूतको स्वागत ★   फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल ★   छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने ★   मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना ★   क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित ★   चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी ★   उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना ★   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना ★   प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग ★   चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारको औषधि प्रदान ★   चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा ★   आजको मौसमः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने ★   देउसीभैलो खेलेर उठेको ४० लाख रुपैयाँ क्याम्पसलाई ★   फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका ★   राष्ट्रपतिद्वारा छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त ★   छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको छः सभामुख घिमिरे ★   राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिकाः अध्यक्ष दाहाल

समाज

नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव, बजार माग धान्न गाह्रो

गोरखा — गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज ...

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन ...

अत्यधिक चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

फाइल तस्वीर जुम्ला — हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको ...

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्ः प्रधानमन्त्री दाहाल

फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ...

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

बझाङ — खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उहाँको प्राथमिकतामै ...

सन्दर्भ राष्ट्रिय पोल्ट्री दिवसः व्यवसायी भन्दछन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

चितवन — अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो ...

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौं – प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप ...

नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा किभमा दर्जनौं मिसाइल प्रहार, एक जनाको मृत्यु

फाइल तस्वीर किभ — युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन् । आक्रमणमा एक जनाको मृत्यु पनि भएको छ । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री प्रचण्डद्वारा औपचारिक उद्घाटन

कास्की – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने हुनुभएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो ।प्रधानमन्त्री आज बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको ...

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले

बेनी – देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी ...