१८ पुष २०७९, सोमबार
फाइल तस्वीर धनगढी — नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । आज सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफ्नो पार्टीको नेता रेशम चौधरीलाई ...
१८ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको ...
१८ पुष २०७९, सोमबार
फाइल तस्वीर दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद जोखबहादुर महरा लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता चयन हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न ...
१८ पुष २०७९, सोमबार
हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति ...
१८ पुष २०७९, सोमबार
गलकोट – गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर ...
१८ पुष २०७९, सोमबार
कैलाली – माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति ...
१८ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लूएचओले ...
१८ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक–दुई ...
१८ पुष २०७९, सोमबार
फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवनदाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो । आजबाट सुरुहुने पहिलो अधिवेशनमा ...
१८ पुष २०७९, सोमबार
कास्की – कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार ...