२९ पुष २०७९, शुक्रबार
काठमाडौं — कम्युनिस्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसाललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले फुलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।एमाले त्यागेर स्वतन्त्र बन्नुभएका ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । केही दिनअघि मात्र चीनबाट आएका राजदूत चेन सङले शुक्रबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । चिनियाँ ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताउनुभएको छ । काठमाडौं उपत्यकाका विभिन्न सडकको ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उनी उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार अदालती प्रक्रिया पूरा गरेर रु २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । सन्दीपको पुनरावेदन ...
२९ पुष २०७९, शुक्रबार
हेटौंडा — बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभा बैठकले पाठकलाई सभामुख चयन गरेको हो । पाठकको पक्षमा ६२ मत खसेको थियो । राप्रपाका पाठक सत्ता ...
२९ पुष २०७९, शुक्रबार
धनगढी — सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज शुक्रबार बिहान ११ बजे सभामुख चयनको एजेण्डामा बस्ने भनी बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । ...
२९ पुष २०७९, शुक्रबार
धनुषा — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको ...
२९ पुष २०७९, शुक्रबार
साङ्केतिक तस्वीरबर्दघाट — नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित ...