०७ माघ २०७९, शनिबार
फाइल तस्वीर तपाईं बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि ...
०७ माघ २०७९, शनिबार
नवलपरासी — माघे औंसीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणी धाममा भक्तालुहरु ठूलो भिड लागेको छ । नेपाल तथा भारतका हजारौं हिन्दु धर्मावलम्बीहरु माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ जम्मा भएका हुन् । भारतको विहार, उत्तर प्रदेश ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको आज शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्ने भएको छ । सङ्घीय संसद् सचिवालयको कार्यतालिका अनुसार उपसभामुख चयनका लागि आज दिउँसो १ बजे निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् ...
०७ माघ २०७९, शनिबार
सभामुख देवराज घिमिरे, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको बैठक आह्वान गर्नुभएको छ । सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले ११ बजेका लागि बोलाइएको हो । ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ ।बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं– उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुई जनाको मात्र उम्मेदवारी परेको हो । सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षामान पुन (अनन्त) चिकित्सकको निगरानीमा रहने गरी डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी ...
०६ माघ २०७९, शुक्रबार
बैतडी — यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उहाँको जिल्ला अस्पतालमा मृत्यु भएको हो । ...