११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर ★   काङ्ग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप ★   सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री देउवा ★   विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड ★   पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण ★   भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान ★   ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम ★   शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना ★   जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रितः वनमन्त्री शाही ★   दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता ★   सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना ★   सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह ★   नीतिगत निर्णयमा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड ★   ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको दायरा विस्तार गर्न सरकार प्रयासरत छः मन्त्री सुडी ★   भैँसीपालनमा रमाउँदै घोरासैनी ★   सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित ★   ‘ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड’ ★   नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने ★   राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यकः सञ्चारमन्त्री गुरुङ

समाज

किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाएको छ । उक्त खाकालाई विभागले पार्टी नेतृत्व र ...

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

काठमाडौं — पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा ...

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं — मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो । नियमित बैठक भएपनि सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ । ...

पानी खन्याएर फर्किँदै गरेको ट्याङ्करको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

काठमाडौं — काठमाडौंको डल्लुमा ट्याङ्करले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । आज सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्याङ्करले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ ...

काठमाडौंका यी ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि, ४ हजार ५ सय कुखुरा र २ हजार २ सय ५५ वटा अण्डा नष्ट

काठमाडौं — काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालय ...

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैनः नेता कोइराला

काङ्ग्रेसका नेता डा. शेखर कोइराला, फाइल तस्वीर चितवन— नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ । कार्यकर्ता भेट्न चितवन पुग्नु भएका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै नेपाली काङ्ग्रेस सरकारमा ...

सञ्चार मन्त्री शर्माद्वारा आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिने प्रतिबद्धता व्यक्त

फाइल तस्वीरकाठमाडौं— सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा सिनामङ्गलस्थित सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्राथमिकताका ...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छः स्वास्थ्य मन्त्री गिरी

फाइल तस्वीरविर्तामोड — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौं विस्तारित ...

लगानी बोर्डद्वारा विद्युतीय बससेवा सञ्चालनको लागि आशयपत्र माग

फाइल तस्वीरकाठमाडौं —काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान ...

भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

भैरहवा — सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ ...