०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु ★   वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो ★   झिँगटीले छाउने कालिगढ पाउनै मुस्किल ★   जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत ★   हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित ★   तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय ★   रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी ★   भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने ★   शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

समाज

केन्द्रीय बैंकले सहकारीलाई नियामकीय क्षेत्राधिकारभित्र ल्याउने

फाइल तस्वीर काठमाडौं — बचत तथा ऋणको कारोवार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउनेभएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई ...

प्रदेश सरकारमा किचलो, भनेको मन्त्रालय नपाएपछि विनाविभागीय मन्त्री केसीले दिइन् राजीनामा

विनाविभागीय मन्त्री कृष्णा केसी, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रविच दरार उत्पन्न भएको छ । प्रदेश सरकारमा एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी कृष्णा केसीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी नपाएको ...

सर्लाहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना

फाइल तस्वीरसर्लाही — हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिलो विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन ...

राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको संयुक्त प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन्छः राष्ट्रपति

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई सूचना प्रविधिको माध्यमबाट भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो भनाइ ...

अध्ययनलाई प्रोत्साहन गर्न विभिन्न छात्रवृत्ति

फाइल तस्वीर दमौली — तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु. २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत ...

देशभरको मौसम आंशिक बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

साङ्केतिक तस्वीर काठमाडौंं — आज शनिबार देशभरको मौसम सामन्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेकोले प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि ...

हात्तिको आतङ्कबाट बच्न थापेको विद्युतीय धरापमा पर्दा ज्यान गयो

फाइल तस्वीर झापा – आफैँले थापेको विद्युतीय धरापमा परी एक व्यक्तिको मृत्युभएको छ । हात्तिको आतङ्कबाट बच्न घरको आँगनसँगै थापिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा झापा बाह्र घरेका ४९ वर्षीय खेम श्रष्ठको मृत्यु भएको ...

चार कम्युनिस्ट पार्टीहरुबीच एकताको प्रयास गर्दै

फाइल तस्वीर काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नेभन्दै नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुबीच पार्टी एकता गर्ने विषयमा पहल सुरु गरिएको छ । विभिन्न चिराचिरामा विभाजित स–साना कम्युनिस्ट घटकहरुबीच एकता गर्ने प्रयार गरिएको हो । ...

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

रेसुङ्गा — गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि ...

सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने

काठमाडौं — सडक विभागले काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको ...