०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह ★   सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु ★   वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो ★   झिँगटीले छाउने कालिगढ पाउनै मुस्किल ★   जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत ★   हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित ★   तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय ★   रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी ★   भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने ★   शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

समाज

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक : मन्त्री श्रीपाली

अर्घाखाँची — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ...

बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दी — म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका ...

आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं – नेपाल चिकित्सक सङ्घले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी ...

देशभर पश्चिमी वायुको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली,यी स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी ...

काठमाडौं महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने

काठमाडौं — काठमाडौं महानगरपालिकाले सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट उक्त सेवा ...

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज

काठमाडौं — लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन् । यसअघि उनले गत पुस ...

मधेस प्रदेशसभाको बैठक आह्वान

फाइल तस्वीर जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन २ गते मङ्गलबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ...

सोलुखोला दूधकोशी आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

फाइल तस्वीर सोलुखुम्बु — सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ ...

राष्ट्रपति भण्डारीद्वारा सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रम आयोजना

तस्वीर प्रदीपराज वन्त/रासस काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल सकिनुअघि नवनिर्वाचित सांसदहरूललाई शीतल निवास बोलाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना ...

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा धावक रोकायले मारे बाजी

धावक राजन रोकाय, तस्वीर काठमाडौं — महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम हुनुभएको ...