०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरदाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर फ्र्याङ्कफर्ट— तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थलका कर्मचारीहरूले हडताल आह्वान गरेका हुन् । पर्सी शुक्रबार फेब्रुवरी १७ तारिखदेखि ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त रिट ’हेर्न ...
०३ फागुन २०७९, बुधबार
प्रधानमन्त्री प्रचण्ड र मानवअधिकार आयोगका पदाधिकारीको बैठक, तस्वीर रासस काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधबार ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न आवश्यक रहेको बताउनु भएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरअर्घाखाँची — निर्माणाधीन पटौटी तम्घास फास्ट ट्र्याक र पाल्पा घुम्ती सडकको जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ । सडक निर्माण कसरी अगाडि बढेको, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको निर्माण ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘जारी’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशलाई कथावस्तु बनाइएको ‘जारी’ सिनोमामा दयाहाङ राई, मिरुना मगर र रोयदीपले मुख्यभूमिकामा अभिनय गरेका छन् । रोय दीपलाई ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं— एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरिएको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो । विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई ...