०२ फागुन २०७९, मङ्गलबार
सप्तरी — सप्तरीमा ऋण तिर्न नसकेर एकजना महिलाले आत्महत्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । शान्ताको शवको पोस्टमार्टम ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । सङ्घीय संसद्मा आज मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको हो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरअन्नपूर्ण (कास्की) — विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन — जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरझापा — झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाद्वारा सञ्चालन गरिएको उक्त एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ...
०२ फागुन २०७९, मङ्गलबार
ललितपुर — ललितपुरको लुभूमा अक्सिजन ग्यासको सिलिन्डर पड्किँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार दिउँसो सवा १२ बजे महालक्ष्मी नगरपालिका–८ लुभूको चसिडोलमा एक घरमा अक्सिजन सिलिन्डर पड्किएको हो । ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — गृहमन्त्रालयले काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्पाट गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयका सचिव बिनोद सिंहले मङ्गलबार काठमाडौं उपत्यका ...
०२ फागुन २०७९, मङ्गलबार
बारा– करोडौँको लागतमा विशेष आर्थिक क्षेत्रभित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो । ढलान खस्दा ...
०२ फागुन २०७९, मङ्गलबार
सिकागो — अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । एस अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा नेपालको निजी निवास कोटेश्वरमा पुग्नुभएको हो । उहाँहरुबीच भएको ...