१४ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीर तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतलमा आज भएको बहसमा लामिछानेविरुद्धको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरदमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । ...
१४ फागुन २०७९, आइतबार
काठमाडौं —काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत ...
१४ फागुन २०७९, आइतबार
काठमाडौं — राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट ...
१४ फागुन २०७९, आइतबार
बैतडी — बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा शङ्कास्पद अवस्थामा मृत भेटिएका हुन। घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ...
१४ फागुन २०७९, आइतबार
राँझा — भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने भएको हो । केन्द्रीय समितिको बैठकमा देशको बदलिंदो राजनीति ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – सरकारले दश वर्षे माओवादी जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले आईतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा राष्ट्रिय शहीद घोषणा गर्ने जानकारी गराउनुभएको हो ...