१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर आगामी आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले रू एक खर्ब ४२ अर्ब ४३ करोड लागत अनुमानसहित साढे चार हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन् । ...
१५ फागुन २०७९, सोमबार
काडमाडौं — सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने बताउनुभएको छ । कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिसँग आज भएको भेटमा यस्तो ...
१५ फागुन २०७९, सोमबार
तस्वीरः राष्ट्रिय समाचार समितिकाठमाडौं — लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ प्रारम्भ भएको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ । लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै ...
१५ फागुन २०७९, सोमबार
कास्की — आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशसभाले प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वरीकाठमाडौं — नाबालिका बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं— ट्राफिक प्रहरीले एकैदिन काठमाडौ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आईतबार चलाएको विशेष कारबाहीमा काठमाडौं, भक्तपुर र ललितपुरमा ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको मुद्दामा थुनामा रहेका कलाकार पूर्णविक्रम (पल) शाह रिहा भएका छन् । उच्च अदालत पोखराबाट हिजो सफाई पाएर कलाकार शाह आज थुनामुक्त भएका हुन् । नाबालिक बलात्कारको आरोप लागेपछि एक ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएसँगै फागु पर्व सुरुभएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु ...