१९ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ ★   हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा ★   सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह ★   पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल ★   हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे ★   लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ ★   ‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’ ★   भाषा, संस्कृति हाम्रा पहिचान हुन्ः मन्त्री गुरुङ ★   ‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’ ★   घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने ★   सद्भाव कायम भएमा सामाजिक एकता बलियो हुन्छः प्रदेश प्रमुख खापुङ ★   ‘महिला क्रिकेटको विकास प्राथमिकता’ ★   वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन ★   फिलिपिनी उपराष्ट्रपति दुतेर्ते सुरक्षा परिषद्बाट निष्काशित ★   यस वर्ष धानको उत्पादन वृद्धि, ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान ★   पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता ★   स्कुटर दुर्घटनामा परी श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते ★   राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छः अध्यक्ष दाहाल ★   विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी ★   बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

समाज

आजको मौसमः काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना !

काठमाडौं — आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा ...

जैविक विविधतासम्बन्धी कर्णालीमा दिगो संरक्षण नीति आवश्यक

वीरेन्द्रनगर — जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ ...

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी — बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित ...

ग्रामीण समुदायका महिलालाई सीप विकाससम्बन्धी प्रशिक्षण

स्याङ्जा — स्याङ्जाको कालीगण्डकी ४ विर्घाकी गङ्गा पाण्डेय घरायसी काममा व्यस्त हुनुहुन्थ्यो । चुलो चौको, घाँसपातसहित घरायसी कामकाज नै उहाँको दैनिकी हुन्थ्यो । उहाँजस्तै यहाँका अन्य ग्रामीण महिलाको दैनिकी प्रायः गङ्गाकै जस्तो मिल्दोजुल्दो थियो । ...

हात्तीखर्कमा आगलागी, चौध घर जलेर पूर्णरूपमा क्षति

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । ...

छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं — कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले सर्वोच्च अदालतमा पाँच ...

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

फाइल तस्वीरकाठमाडौं — सङ्घीय राजधानी काठमाडौं उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ । ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत ...

सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार ...

पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

गण्डकी — सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो ...