१७ फागुन २०७९, बुधबार
साङ्केतिक फाइल तस्वीरभरतपुर — भन्सार छलेर ल्याएको सुन र हीराको गहनासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध दायर गरेको हो । मेयर यादवले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी दिनेबेला सेवाग्राहीसँग ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलनको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा (कफ्यु) जारी गरेको छ । भूगोलका आधारमा प्रदेशको नाम राख्ने भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले ...
१७ फागुन २०७९, बुधबार
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, फाइल तस्वीर काठमाडौं — सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले ‘इञ्जा डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरमङ्गलबारे — इलाम कारागारभित्र जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि समिति नै गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको हो । सञ्चारमाध्यममा कैदीहरुले ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर प्रि–मनसुन सुरु भएको छ । हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु भएको हो । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन ...
१७ फागुन २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरपर्सा — वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले औद्योगिक, व्यावसायिक, आवासीय, कृषि क्षेत्रगरी जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरविराटनगर — प्रदेश एकको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण गर्ने विषयमा छलफल हुने भएको छ । अघिल्लो कार्यकालमा पटक पटक प्रयास गर्दापनि प्रदेशको नामाकरण हुन सकेन । प्रदेशसभाको पहिलो अधिवेशनले ...