१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन विशेष अन्तरक्रिया गरिने भएको छ । विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया कार्यक्रमको ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरमोरङ — विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी ...
१९ फागुन २०७९, शुक्रबार
चार स्वर्णधारी रिक्जना माझी, तस्वीर राससगलेश्वर — म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला ...
१८ फागुन २०७९, बिहिबार
राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीरदोलखा— राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताउनुभएको छ । ग्रामीण विकास टुकी सङघद्वारा आज दोलखामा आयोजित प्रदर्शनी कार्यक्रमलाई सम्बोधन ...
१८ फागुन २०७९, बिहिबार
कास्की — गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य ...
१८ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर नेपालगञ्ज — बाँकेको बैजनाथ गाउँपालिका–१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका–१ चिसापानी बस्ने २२ वर्षीय ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । ...
१८ फागुन २०७९, बिहिबार
झापा — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरजाजरकोट — शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको ...