२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

समाज

दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण

फाइल तस्वीरलमजुङ — जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन ...

गर्भवती हत्याका अभियुक्तलाई तीन वर्षको कैद सजाय

फाइल तस्वीरसप्तरी — गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना ...

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

फाइल तस्वीरओखलढुङ्गा — यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो ...

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

फाइल तस्वीरनेपालगञ्ज — प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, ...

धराप बन्दै जाजरकोटका सडक

फाइल तस्वीरजाजरकोट — पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग ...

वीरगञ्ज नाकामा मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि

साङ्केतिक तस्वीरवीरगञ्ज — देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो नाकामा बढ्द थालेको ...

आयुर्वेदलाई प्राथमिकताकासाथ अघि बढाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबारदेखि राजधानीमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै आयुर्वेदका लागि नेपाल सही ...

पूर्वविद्यार्थीद्वारा प्रधानाध्यापक सम्मानित र पुरस्कृत

तस्वीर राससबेनी — म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा तीन दशकसम्म अध्यापन गर्नुभएकोमा पूर्वविद्यार्थीहरुले प्रधानाध्यापक आलमलाई ...

महानगरद्वारा अव्यवस्थित इन्टरनेटका तार हटाउने कार्यको थालनी

तार हटाउने अभियानमा महानगरीय प्रहरी, तस्वीरपाटन — ललितपुर महानगरपालिकाले सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ । महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हो । शरहबजारलाई ...

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका भौतिक संरचना तत्काल हटाउन २४ घण्टाको अल्टिमेटम दिएको हो । महानगरपालिकाको टोलीले पशुपति ...