२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारी मुद्दा प्रकरणः सरकारी वकिलको जवाफी बहस पछि आजै आदेश आउन सक्ने ★   डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो ★   काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल

समाज

कारको ठक्करबाट सावित्रादेवीको मृत्यु

प्रतिकात्मक तस्वीरदमक — झापाको कान्काई नगरपालिका – ३ स्थित राजमार्गमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ बा. १८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिएको हो । कारको ठक्करबाट ...

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु

प्रतिकात्मक तस्वीर बैतडी — बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीमा खटिएका बेला मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका ...

अपाङ्ग व्यक्तिका लागि निःशुल्क योग शिविर

फाइल तस्वीरकाठमाडौं — गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । पतञ्जलि योग समिति नेपालको ...

नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं — आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ...

विष पिएर आत्महत्याको प्रयास गरेकी शर्मिलाको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं — शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए अनुसार उनले गएराति महाराजगञ्जस्थित आफ्नै निवासमा विष खाएकी हुन्।उनको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । अस्पताललाई ...

कोशी प्रदेशमा आज सार्वजनिक विदा

विराटनगर — प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषद्को बैठकले आज फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ...

आजको मौसमः पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी (प्रदेश ...

अमेरिकी फोन नम्बर देखाउने, ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट

काठमाडौं – अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनको समूहले फोनको सङ्केत अमेरिकाको देखाउने नेटवर्क कन्ट्रोल भने भारतको पश्चिम बङ्गालबाट नियन्त्रण गर्ने गरेको तथ्य फेला पारेको छ । प्रविधिलाई उच्चतम दुरुपयोग ...

जनताको जीवनस्तर उकास्ने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री गिरीले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी ...

सागरको ओलम्पिक सपना

महेन्द्रनगर — झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन् । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका ...